महायज्ञमा बहस-‘जल सम्पदा जोगाउन अहिल्यैदेखि लागौँ’

बागलुङ, फागुन १५ गते । पञ्चकोटबाट उत्तर फर्किदा धौलागिरि र यसको काख आसपासका हिमालमा काला धब्बा देखिन्छन् । माछापुच्छ्रे हिमालले पहिलाजस्तो अहिले मुस्कान दिन छोडेको छ । घामसँगै टल्किने हिमाल अहिले मधुरो छ । बिहान सबेरै उठेर हेर्दा सुनौला देखिने हिमालको चमक अहिले हराएजस्तो छ । कताकता कालो देखिन्छ माछापुच्छ्रे। उता हिमलाको छायाँ उज्यालो छैन भने … Continue reading महायज्ञमा बहस-‘जल सम्पदा जोगाउन अहिल्यैदेखि लागौँ’